स्वास्थ्यकर्मीलाई सात महिनादेखि जोखिम भत्ता छैन : ‘बिरामीको दिसा–पिसाब सोहोर्ने हामी , अनि भत्ता पाउने नेता ?’

सांसदले दसैँ भत्तासमेत उठाइरहेको वेला महामारीविरुद्ध अग्रपंक्तिमा जुटिरहेका स्वास्थ्यकर्मीले भने सरकारले तोकेकै जोखिम भत्तासमेत पाएका छैनन्।

38908