प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गरेकी छन्।

133422