बझाङ भूकम्पः बिहानसम्म ४ रेक्टर स्केलमाथिका ११ वटा पराकम्प

बझाङका विभिन्न स्थानमा केन्द्रविन्दु भएर आज बिहानसम्म ११ पटक भूकम्पको धक्का महशुस भएको छ।

86060