ताप्लेजुङमा बाढीले बगायो तावाखोलाको मोटरेबल पुल, २९ घरपरिवार पहिरोको उच्च जोखिममा…

अत्यधिक वर्षाका कारण आएको बाढीले ताप्लेजुङमा मोटरेबल पुल बगाएको छ।

76729