विप्लवको निशानामा स्थानीय सरकार

फाइल फोटो

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आधार इलाका मानिन्छ, पदेश ५।

सशस्त्र द्वन्द्वको केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रुकुम पूर्वमा विप्लव कार्यकर्ताको बाहुल्य देखिएको छ। उनीहरुले विगतमा झै ‘जनसरकार’ खडा गरेका छन्।

प्रदेश ५ का अधिकांश स्थानीय तहमा उक्त पार्टीको ‘सहयोग अपिलपत्र’ पुगेको छ। विप्लव कार्यकर्ताले धम्की र चेतावनीसमेत दिएका छन्।

जनप्रतिनिधिले भने यसको प्रतिवाद गर्न सकिरहेका छैनन्। ‘प्रतिरोध गर्न सक्ने अवस्थै छैन,’ रोल्पाका एक जनप्रतिनिधिले भने,‘यही गाउँमा बस्नु छ । हुँदैन, गर्न सकिने सकिँदैन भन्ने अवस्था छैन।’ यो समाचार अन्नपूर्ण दैनिकमा छ।





Comments

comments

Trending Now : विद्युतीय चुल्हो प्रवर्द्धन गर्दै सरकार
31322