बैंककमा बसेर करोडौं ठग्ने गुरुङका यस्ता थिए करतुत, थाईल्याण्डमै थिए ३ श्रीमती, इन्काउन्टरको शंकाले नेपाल डिपोर्ट नगर्न आग्रह गरेका थिए

काठमाडौंः थाइल्याण्डमा बसेर मानव बेचविखन तथा ओसारपसारको आरोपमा गत चैतमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको…

आरुबोटे हत्याकाण्डः ‘सबैलाई मारेर मर्छु भन्थे’

पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु र सबैलाई मार्छु…

पाँचथर हत्याकाण्ड: बाजेबोजुलाई सघाउँन बस्दा ज्यान गुमाइन् आशिकाले…

आरुबोटे, पाँचथरः बुद्धिमाया गत महिना माइतीघर आरुबोटे पुगेकी थिइन्। माइत जानुको उद्देश्य भेटघाट मात्र थिएन, छोरीहरूलाई…

९ जना मारिएका मिक्लाजुङ हत्याकाण्डः ‘पत्याउनै गाह्रो, सपनाजस्तो’

मिक्लाजुङ गाउँपालिका–३ स्थित आरुबोटे बजार र आसपास क्षेत्रका बासिन्दाको अनुहार बुधबार दिनभरि मलिन देखियो।

पाँचथरमा एकै पटक ९ जनाको हत्या, १ बालिका गम्भीर घाइते

पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ।

रिना बस्नेत मृत्यु प्रकरण: पत्याउनै नसक्ने आयो पोस्टमार्टम रिपोर्ट…

विराटनगर: २९ वर्षीया रिना बस्नेत मृत्यु प्रकरणको अन्तिम पोस्टमार्टम रिपोर्ट सोमबार प्राप्त भएको छ।

बैंककमा बसेर करोडौं ठग्ने गुरुङ थाई प्रहरीको फन्दामा, ठगेको पैसा सबै थाई श्रीमतीको खातामा

काठमाडौं, क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने।

‘हिम्मतवाली’ का हिरोविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी, १९२ देशका प्रहरीले खोज्दै

काठमाडौँ, कलाकारको आवरणमा अमेरिका र क्यानडा लैजाने भन्दै संगठित मानव तस्करीको गिरोह चलाइरहेका सुर्दशन गौतम विरुद्ध…

अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या

मोरङ – विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् ।

‘मारिएकाको खुट्टामा कसरी आयो चप्पल?’

राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन्…

भारतीय गेंगस्टार रोमीसंगै हङकङमा पक्राउ परेका इनिश लिम्बू रिहा

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २७ जुन। भारतीयमूलका गेंगस्टार रमनजीत सिंह उर्फ रोमीसंगै…

१७ किलो सुन बोक्ने भरियालाई साढे १० बर्ष जेल !

१७ किलो सुनसहित पक्राउ परेका मनाङको नासो गाउँपालिका ९, दानाक्युका ३१ बर्षीया पासाङ लामालाई लमजुङ जिल्ला…

एसएसपी श्याम खत्रीको पहलमा यसरी हुन्थ्यो सुन तस्करीको सेटिङ !

अदालतमा आत्मसमर्पण गरी थुनामा परेका एसएसपी श्याम खत्रीले २०६८ सालदेखि नै सुन तस्करलाई लाईन मिलाउने काम…

गोरेलाई मुद्दा नै नचलाएको खुलासा

गोरेलाई मुद्दा नै नचलाएको खुलासा

कहाँ छन् ‘गोरे’ का तीनवटा पिस्तोल?

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले प्रयोग गरिरहेको…

29520