Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भारतीय दूतावासको लन्च पार्टीमा जाने नेता को को हुन्?

मुख्य दलका शीर्ष नताहरु मधेस आन्दोलन अन्त्य गर्न सहमति प्रयास गरिरहेका बेला भारतीय दूतावासले सरकार र प्रतिपक्षीमा रहेका सबैजसो राजनीतिक दलका नेताहरुलाई दिवाभोजमा निम्त्याएर विस्तारै समाधानतर्फ जान सुझाव दिएको छ।

भारतीय नाकाबन्दीले मुलुकको जनजीवन अस्तब्यस्त रहेको अवस्थामा राजनीतिक दलका नेताहरु भारतीय दूतवासमा पुगेर दिवा भोजमा सरिक भएका हुन्।

कांग्रेसबाट विमलेन्द्र निधी, अमरेशकुमार सिंह, गणेश मण्डल, रामअयोध्याप्रसाद यादव लगायत थिए भने एमालेबाट सुरेन्द्र पाण्डे, नागेन्द्र चौधरी, बंशिधर मिश्र लगायत थिए । त्यस्तै एमाओवादीका प्रभु साह, जनकराज जोशी, रविन्द्र प्रताप शाह, राप्रपा नेपालका दिलनाथ गिरी, राप्रपाका दिपक बोहोरा लगायत थिए।

सदभावना पार्टीका संसदिय दलका नेता लक्ष्मणलाल कर्ण, सभासद नरसिंह चौधरी, फोरम उपाध्यक्ष तथा सभासद लालबाबु राउतको पनि उपस्थिती रहेको खबर कान्तिपुर दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

10003