Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

रसुवामा चार सय कन्टेनरको जाम

रसुवागढी नाकाबाट केरुङ प्रवेशको अनुमतिको असहजताले नुवाकोटदेखि नै लाइनमा बसेका कन्टेनर प्रवेश गर्न सकेका छैनन्।

रसुवाका चालकले मात्र प्रवेश पास पाउने चिनियाँ नीतिका कारण मुलुकका विभिन्न स्थानबाट केरुङ जाने कन्टेनर र व्यवसायी नाकामा नै रोकिने गरेका छन्। रसुवाका चालकलाई खोजेर चीन पठाउनुपर्ने उनीहरुको बाध्यता रहेको खबर नयाँ पत्रिकामा छ।

अपरिचित चालकको भरमा पठाएको कन्टेनर कहिले फर्केला भनेर कुर्नुपर्ने बाध्यता रहेको अलपत्र परेका कन्टेनर चालक गोरखबहादुर सिंहले बताए।





Comments

comments

Leave a Reply

10007