Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ओली नेतृत्वको सरकार छिट्टै ढल्ने उपेन्द्र यादबको दाबी

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अहिले देखिएको समस्या समाधान भए पनि नभए पनि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताएका छन्।

ओलीको विकल्प खोज्दा मुलुकको पनि हित हुने दावी गर्दै उनले भने, ‘गैरजिम्मेवार ब्यक्तिलाई जिम्मेवारी दिएर हुँदैन।’ सरकारले कालोबजारीलाई संरक्षण दिइरहेको उनले अारोप लगाए।

उनले समस्या समाधानमा प्रधानमन्त्री नै बाधक भएको दावी गरे। सर‍कारले अान्दोलन लामो होस् भन्ने चाहन्छ उनले भने। आजको कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10119