Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
विश्वभर क्रिसमस मनाइँदै – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विश्वभर क्रिसमस मनाइँदै

एचकेनेपाल डट कम संवाददाता-
१० पुस । विश्वभर रहेका इसाई धर्मावलम्बी आज आफ्नो महान चाड क्रिसमस मनाउँदै छन्।

दुई हजार वर्षअघि हालको इजरायलको बेथलेहममा जन्मेका जिसस क्राइस्टको जन्मदिनलाई डिसेम्बर २५ तारिखमा क्रिसमस मनाइँदै आएको छ। क्याथोलिक र प्रोटेस्टेन्ट गरी दुई समूहमा विभाजित इसाईले आ-आफ्नै तरिकाले क्रिसमस मनाउँदै आएका छन्।

नेपालमा मल्लकालीन राजा प्रताप मल्लका पालामा इसाईहरू भित्रिएको बताइन्छ। सन् १९५१ मा श्री ५ त्रिभुवनको निमन्त्रणामा नेपाल आएका इसाई धर्मगुरुले इसाई धर्मको प्रचार र विस्तारका लागि सामाजिक काममा हात हालेको इसाई धर्मप्रचारकहरू बताउँछन्।

सन् १९९३ मा नेपालमा क्याथोलिक सोसाइटी स्थापना भएपछि नेपालमा इसाई धर्मको विस्तार भएको हो।





Comments

comments

Leave a Reply

10176