Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङमा प्रदेश १ तमु समाजको ल्होसार/ ल्होछार

जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम-
हङकङ, प्रदेश १ तमु (गुरुङ) समाज हङकङले आइतवार मंकी हिलमा वििवध कार्यक्रमहरु आयोजना गरी तमुहरुको महान चाड ल्होसार भव्य रुपमा सम्पन्न गरेको छ।

बिबिक्यू, नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रमहरुसहित सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा लालबहादुर गुरुङ र अध्यक्षता रामकुमार गुरुङले गरेका थिए। लालबहादुर (एलबी) गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन मणिशेखर गुरुङले गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लालबहादुर गुरुङले ल्होसारले गुरुङहरुबीचको एकता र सद्भावलाई बलियो बनाउने बताए।

तस्वीरहरुः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु यहाँ क्लिक गरेर हेर्नुहोस्

सोही दिन मंकी हिलमा हाङपाङ समाज हङकङले एक भेटघाट कार्यक्रमको आयोजना गरी अंग्रेजी नयाँ वर्ष मनाएको छ।

थप तस्विरहरु यहाँ क्लिक गरेर हेर्नुहोस्





Comments

comments

Leave a Reply

10511