Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

रणवीरको ब्रेकअपका लागि आलिया जिम्मेवार!

भारतीय अनलाइन ‘स्पटब्वाय’ले सूत्रहरूको हवाला दिँदै रणवीर कपुर र क्याट्रिना कैफको ब्रेकअपका लागि आलिया भट्ट जिम्मेवार भएको लेखेको छ।

त्यो पोर्टलका अनुसार ब्रेकअपको बिउ केही महिनापहिला निर्देशक इम्तियाज अलीले दिएको पार्टीमा निस्केको थियो । त्यो पार्टीमा आलिया, रणवीर र क्याट्रिना पनि समावेश थिए। नयाँ पत्रिकामा खबर छ।

त्यो पोर्टलका अनुसार पार्टीमा क्याट्रिनालाई रणवीर र आलियाको व्यवहार मन परेको थिएन। यही विषयमा उनले घरमा रणवीरसँग कुरा पनि गरेकी थिइन्। तर, रणवीरले उनका प्रश्नको जवाफ नै दिएनन्। यो घटनापछि रणवीर–क्याट्रिनाले राखेका कार्यक्रममा आलियालाई बोलाउन छाडिएको पोर्टलले दाबी गरेको छ।





Comments

comments

Leave a Reply

10729