Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गायक किसनराज गुरुङको शिवरात्रि गीत भोले बम सार्वजनिक (भिडियोसहित)

एचकेनेपाल डट कम संवाददाता –
गायक किसनराज गुरुङ आठ बर्षपछि शिवरात्रिको अवसर पारेर नेपाली सांगीतिक क्षेत्रमा फेरी झुल्किएका छन्।

आठ बर्षअघि सांगीतिक क्षेत्रमा सुर नामक एल्बम ल्याएर चर्चामा आएका गायक किसनराज गुरुङ शिवरात्रिको अवसर पारेर हाल सम्मकै छोटो शिवरात्रि सम्बन्धी गीत लिएर आएका छन्।

अडियो रिपोर्टः





Comments

comments

Leave a Reply

11473