Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रहरी इन्काउण्टरमा मारिएका ‘डन’ चरीकी गर्लफ्रेण्ड खुस्बु ओलीको विबाह

प्रहरी इन्काउण्टरमा मारिएका गुण्डा नाइके डन दिनेश अधिकारी ‘ चरी’ की गर्लफ्रेण्ड भनेर चर्चित बनेकी खुस्बु ओलीको विबाह भएको छ।

-

मोडल तथा मिस टिन २००६ समेत रहेकी खुस्बु ओलीको विबाह लण्डनमा बस्दै आएका सन्तोष कार्कीसँग भएको हो।

थप जानकारीको लागि तल अडियो रिपोर्टमा क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

11583