Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

​अर्चना पनेरुसहित ‘जिस्म’ फिल्म युनिट प्रहरी नियन्त्रणमा

एचकेनेपाल डट कम संवाददाता –
पोखरा, पोर्नस्टार बनेरै छाड्ने प्रतिबद्धतासहित नाङ्गा तस्वीरहरु खिचेर चर्चा र बिबादमा आएकी अर्चना पनेरु फेरि पोखरामा पक्राउ परेकी छन्।

उनीसंगै उनकी आमा र उनलाई फिल्म खेलाउने निर्देशक राजु गिरी र ‘जिस्म’ युनिटलाई प्रहरीले पक्राउ गरेको हो।

निर्माण ईजाजत बिना नै छायाँकनमा गएको फिल्म ‘जिस्म’ युनिटलाई प्रहरीले सुटिङ स्पटबाटै नियन्त्रणमा लिएको हो।

चलचित्र विकास वोर्डमा दर्ता भई फ्लोरमा जानुपर्ने प्रावधान विपरित फिल्म सुटिङ गरेपछि उनीहरु प्रहरी फन्दामा परेका हुन्।

पूरा अडियो रिपोर्ट सुन्न तल क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

11696