Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एमालेभित्र फैलिँदो भारत विरोध

काठमाडौं–सत्ताको नेतृत्व गरिरहेको दल एमालेभित्र भारतविरोधी जनमत बढ्न थालेको छ ।

विशेषगरी कार्यकर्ता तहमा यस्तो ‘सेन्टिमेन्ट’ बढेको पाइएको छ।

एमालेको दोस्रो तहका नेता तथा युवा तथा विद्यार्थीमा भारतको चर्को विरोध गर्ने प्रवृति केही समयता औपचारिक कार्यक्रममा देखा परेको हो ।

युवा तथा विद्यार्थी र दोस्रो तहका नेता भारतविरुद्व अभिव्यक्ति दिन थालेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

12460