Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राजतन्त्रबारे जनताको धारणा बुझ्न पूर्वराजा झापा जाँदै

जनताको राजतन्त्रप्रतिको चाहना बुझ्न पछिल्लो समय देश दौडाहामा लागेका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबारदेखि दुई साता लामो भ्रमणमा निस्कन लागेका छन् ।

उनी आफ्नो निजी चिया बगान हिमालयन टि स्टेटको निरीक्षण गर्न झापा जान लागेको खबर नेपाल समाचारपत्र दैनिकमा छ । हरके वर्ष परिवासहित चिया बगान जाने गरेरका ज्ञानेन्द्र अहिले केही निजी सहयोगीका साथमा एक्लै जान लागेका हुन् ।

उनको सुरक्षा र आन्तरिक चाँजोपाजो मिलाउन स्वकीय सचिव सागर तिमल्सिना र आधा दर्जन सहयोगी बुधबार बिहान दमक पुगिसकेका छन् ।





Comments

comments

Leave a Reply

12531