अमेरिकालाई उछिन्दै हङकङ पहिलो, स्वीटजरल्यान्ड दोस्रो स्थानमा

विश्वकै प्रतिस्पर्धी मुलुकमा सन् २०१३ देखि पहिलो स्थानमा रहँदै आएको अमेरिको यो वर्ष भने उक्त स्थान गुमाएको छ ।

इन्टरनेशनल इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्टको वार्षिक प्रतिवेदनअनुसार प्रतिस्पर्धी सूचीमा अमेरिका यो वर्ष गत वर्षभन्दा दुई स्थान तल झरेको खबर आजको कारोबार दैनिकमा छ ।

पहिलो स्थानमा हङकङ र दोस्रो स्थानमा स्वीटजरल्यान्ड परेका छन् ।

हङकङ सूचीको २५ औं स्थानमा परेको आर्थिक शक्ति राष्ट्र चीनको द्वारका रुपमा रहँदै आएको छ ।





Comments

comments

Leave a Reply

12841