हङकङको सेन्ट्रलमा भीषण आगलागी

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १८ अक्टोबर । सेन्ट्रलमा शनिबार दिउँसो ठूलो आगलागी भएपछि कम्तीमा दुई जना घाइते भएका छन्।

कनाट रोड सेन्ट्रलस्थित चाइनाचेम टावरको स्काफोल्डिङमा दिउँसो करिब ४:३० बजे आगो लागेपछि तीन जना लिफ्टमा अड्किएका थिए।

घटनास्थलबाट घना धुवाँ निस्किरहेको थियो र केहीले विस्फोटको आवाज सुनेका थिए। एक पुरुष र एक महिलालाई उपचारको लागि अस्पताल लगिएको छ।





Comments

comments

133747