Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सुडानमा २ नेपाली अपहरित…

सुडानको हिंसाग्रस्त क्षेत्र पश्चिम डार्फरबाट अपहरणमा परेका दुई नेपालीको पहिचान भएको छ। अपहरणमा पर्नेमा काठमाडौंका रमेश कार्की र प्रशान्त प्रधान रहेका छन्।

संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोग (यूएनएचसीआर) मा कार्यरत उनीहरुसहित एक सुडानी नागरिकलाई हतियारधारी समूहले अपहरण गरेको खबर राजधानी दैनिकले छापेको छ।

पश्चिमी डार्फर राज्यको राजधानी जेनैनाबाट उनीहरू अपहरणमा परेका हुन्। पश्चिमी डार्फरका प्रवक्ता अब्देलाह मुस्तफाले अपहरणमा परेको पुष्टि गरेका छन्।





Comments

comments

Leave a Reply

15250