Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
LIVE: हङकङमा भएको ५० किमी दौडमा नेपालकी सुनमाया बुढा भईन् दोश्रो… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

LIVE: हङकङमा भएको ५० किमी दौडमा नेपालकी सुनमाया बुढा भईन् दोश्रो…

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ,  ४ डिसेम्बर। हङकङमा भरखरै सम्पन्न ५० किलोमीटर दौड ( एसियान स्काईरनिङ) प्रतियोगितामा महिलातर्फ नेपाली चेली सुनमाया बुढा दोश्रो भएकी छन्।

नेपालकी अर्की धाविका पूर्णलक्ष्मी न्यौपाने उक्त प्रतियोगितामा चौथों भएकी छन्।

जुम्लाकी सुनमाया बुढाले ५० किलोमिटरको दूरी ६ घण्टा ५२ मिनेटमा पूरा गरेर दोश्रो भएकी हुन्।

सुनमाया बुढा डिसेम्बर २ तारिखका दिन हङकङमै भएको एम्सिग लान्ताउ पाँच किलोमीटर भर्टिकल ट्रेल रनिङ तथा हाइकिङ प्रतियोगितामा दोश्रो भएकी थिइन्। उनले पाँच किलोमीटरको दूरी ४८ मिनेट ०५ सेकेण्डमा पूरा गरेर दोश्रो भएकी थिइन्।

नेपाली चेली सुनमाया बुढालाई हार्दिक बधाई तथा शुभकामना…..

फेसबुक लाईभ भिडियो/ फोटोः एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङ

LIVE: हङकङमा भएको ५० किमी दौडमा नेपाली चेली सुनमाया बुढा दोश्रो भएकी छन्… थप समाचारः http://wp.me/p5vPvT-3YG

Sun Maya Budha (1st runner up )
MSIG Lantau 50 – HK50 Series – Asian Skyrunning Championship 2016 || Sun Maya Budha || Purna Laxmi Neupane || Mira Rai, © Facebook Live Video: Jagat Ambu Gurung / HKNepal.com

Posted by HKNepal.com on Saturday, 3 December 2016

.

#LIVE :
– हङकङमा जारी ५० किलोमिटर ५० किलोमिटर दौड ( एसियान स्काईरनिङ) प्रतियोगितामा महिलातर्फ नेपाली चेली सुनमाया बुढा दोश्रो भएकी छन्। जुम्लाकी सुनमाया बुढाले ५० किलोमिटरको दूरी ६ घण्टा ५२ मिनेटमा पूरा गरेर उनी दोश्रो भएकी हुन्।
– नेपाली चेली सुनमाया बुढालाई हार्दिक बधाई तथा शुभकामना……
– हङकङमा ५० किमी दौड (स्काईरनिङ), दौडमा नेपालका सुनमाया बुढा र पूर्णलक्ष्मी न्यौपाने सहभागी छन्।

MSIG Lantau 50 – HK50 Series – Asian Skyrunning Championship 2016 || Sun Maya Budha || Purna Laxmi Neupane || Mira Rai, © LIVE Facebook Video: Jagat Ambu Gurung / HKNepal.com

Posted by HKNepal.com on Saturday, 3 December 2016

.

#LIVE : MSIG Lantau 50 – HK50 Series – Asian Skyrunning Championship 2016 || Sun Maya Budha || Purna Laxmi Neupane || Mira Rai, © LIVE Facebook Video: Jagat Ambu Gurung / HKNepal.com

Posted by HKNepal.com on Saturday, 3 December 2016

.

हङकङमा शुरु भयो ५० किमी दौड, नेपालका सुनमाया बुढा र पूर्णलक्ष्मी न्यौपाने सहभागी

फेसबुक लाईभ भिडियोः एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङ

Posted by HKNepal.com on Saturday, 3 December 2016

.





Comments

comments

Leave a Reply

15294