Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पाकिस्तानी चायवाले एशियाका ५० सर्वाधिक सेक्सी पुरुषहरुको सूचीमा…

एचकेनेपाल डट कम –
केही दिनअघि सोशल मीडियामा छाउंदै चर्चित बनेका पाकिस्तानी चायवाला अरशद खान अचेल मोडलिङमा व्यस्त छन्।

निलो आँखा र सुन्दर अनुहारका कारण रातोरात चर्चित बनेका खान यस पटक एशियाका ५० सर्वाधिक सेक्सी पुरुषहरुको सूचीमा स्थान बनाउन सफल भएका छन्। उनी ३१अौं स्थानमा अटेका छन्।

एडिटर्स च्वाइस एन्ट्रीअन्तर्गत उनी यस प्रतियोगितामा पर्न सफल भएका हुन्।

यस सूचीमा पाकिस्तानी मूलका बेलायती सिंगर जेन मलिक पहिलो र बलिउड स्टार रितिक रोशन दोश्रो स्थानमा रहेका छन्।

सलमान खान ५अौं, शाहिद कपूर ७अौं, रणवीर सिंह १०अौं र शाहरुख खान १७अौं नम्बरमा रहेका छन्। (एजेन्सीहरुको सहयोगमा)

[wds id=”2″]





Comments

comments

Leave a Reply

15502