Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
बेलायतमा एफसी क्लब (भेटेरन) को वर्षगाँठ भब्यरुपमा सम्पन्न – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतमा एफसी क्लब (भेटेरन) को वर्षगाँठ भब्यरुपमा सम्पन्न

सुरेन्द्र इङ्नाम – केन्ट, लन्डन
डिसेम्बर १७ तारिखका दिन फोक्स्टन, वेलायतको लेमन लिफ रेस्टुरामा एफसी क्लब (भेटेरन) को वर्षगाँठ भब्यरुपमा सम्पन्न भएको छ।

सदाको वर्षहरु झैं यस वर्ष पनि यो वर्ष गाँठ फुटबल खेल्ने सिजन सकिएपछि वर्षभरिको शिल्ड र जितेका नगद पुरास्कारहरु एकसाथ बनाएर परिवारहरुसँग बसेर रमाईला तथा तितामिठा गफ र चिनजान साथै भेटघाट गर्ने गरेको हो।

यस वर्ष बेलायमा हुने नेपालीहरुले खेलाउने भिभिन्न खेलहरुबाट ३ वटा शिल्डहरु यस क्लबले हात परेको हो। यसैलाई अवसर पारी नयाँ खेलाडीहरुलाई स्वागत साथै खेलको लागि स्पन्सर गर्नुहुनेलाई धन्यवाद दिने क्रममा : स्याम लामा, गुप्तराज चेम्जोङ, बुद्धिकुमार सुनुवार, सुमन थापा, नेत्र राई, भ बहादुर पुन, सँगम राईलाई स्वागत स्वरुप टोकन प्रदान गरियो।

….
[wds id=”2″]
….

ब्यबस्थापन सम्बन्धी धेरै सहयोग पुर्‍यौदै आएको स्टोर ९३ आसफोर्डको तर्फबाट डम्बर खजुमलाई र प्रत्येक खेलमा जिते वापत १०० पाउण्ड साथै सन २०१७ को खेलाडीहरुलाई पुग्ने लुगा प्रदान गर्नुहुने गोर्खा ज्वेलरी आसफोर्डको तर्फबाट युबराज लिम्बुलाई कृतज्ञाताका साथ धन्यवाद स्वरुप सर्टिफिकेट प्रदान गरियो।

उक्त क्रममा, मेनेजर बुद्धि सुनुवर, सहायक मेनेजर छबिन्द्र चोङ्बाङ, टिम कोच लोक चेम्जोङ्, टिम क्याप्टेन पदम योङ्याहाङ् लगायतले नयाँ खेलाडीहरुलाई स्वागत साथै डम्बर खजुम र युबराज लिम्बुलाई मुरि मुरि धन्यवाद दिनु भएको थियो।

कार्यक्रमको अन्त्यतिर छबिन्द्र चोङ्बाङ, रबिन परियार र ईशु गुरुङले गीत गाएर भर्पुर मनोरन्जन दिलाएका थिए।

दिउसो २ बजेबाट शुरु भएको सो कार्याक्रम साँझ ९ बजे सकिएको थियो।





Comments

comments

Leave a Reply

15506