Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गायक धिरज राई नै इन्द्रजालमा परेपछि…

एचकेनेपाल डट कम संवाददाता –
नेपालका माइकल ज्याक्शन भनेर चिनिने गायक धिरज राई यतिबेला फेरि चर्चामा छन्। जात्रा ब्याण्डको सहकार्यमा पछिल्लो पटक रिलिज भएको उनको गीत इन्द्रजालका कारण उनी फेरि चर्चामा आएका हुन्। रक शैलीमा प्रस्तुत उनको इन्द्रजालमा मनभन्दा धन हेर्ने युवतीहरुप्रति व्यंग प्रहार गरिएको छ।

हेर्नुहोस् भिडियो…

Thanks to Hknepal.com…

Posted by Dhiraj Rai on Wednesday, 4 January 2017

.

हङकङमा नेपाली झाँकी – यो नेपाली शिर उचाली संसारमा लम्किन्छ…(हेर्नुहोस् भिडियो)

….
[wds id=”2″]
….





Comments

comments

Leave a Reply

15780