Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गायक रमेशराज भट्टराई अाफ्नै जन्मदिनको दिन बौलाहा भए

काठमाडौँ, गीत सङ्गीतको क्षेत्रमा अाफ्नो छुट्टै पहिचान बनाभएका चर्चित गायक रमेशराज भट्टराईले अाफ्नै शब्द , सङ्गित र अावाजमा तयार पारिएको निकै मार्मिक ” बौलाहा ” नामक गीत अाफ्नै जन्म दिनको अबसर पारेर दर्शकसामु सार्बजनिक गरेका छन्।

देश तथा बिदेशका साँस्कृतिक कार्यक्रमा अत्यन्त ब्यस्त देखिने भट्टराई हाल नयाँ बर्ष २०७४ को अबसरमा बसन्त फिल्मस प्रालिले अायोजना गरेको बृहत साँस्कृतिक कार्यक्रमको निमन्त्रणा स्वीकार गर्दै दोहा कतारमा पुगेका छन्। र अाफू दोहा कतारमा नै रहदा यो गीत बजारमा सर्बजनिक गरेका हुन्।

माया प्रेममा धोका पएका प्रेमजोडीहरुको यथार्थ कथालाई समेटेर तयार गरिएको यो गीत निकै नै मार्मिक रहेको र भट्टराईले अाफ्नो जन्मदिनको खुशियालीमा सार्बजनिक गरेको यो गीत मनपराएर कभरमा गाउने देर्शकहरु मध्य उत्कृषट एकलाई रु ५१ हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।





Comments

comments

Leave a Reply

17363