यस्तो छ- बडादशैंको टीकाको शुभ साइत

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस बर्षको बडादशैंको टीकाको शुभ साइत बिहान ११ बजेर ५५ मिनेट जनाएको छ। बुधबार समितिले साइत सार्वजनिक गर्दै सो जानकारी दिएको खबर नेपाल समाचारपत्रमा छ।

असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि आरम्भ हुने र त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यकक्ष प्राडा रामचन्द्र गैतमले बताए।





Comments

comments

Leave a Reply

19595