‘नेपालको उ. कोरिया भ्रमणबारे पार्टीलाई केही थाहा छैन’ – केपी ओली

एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको विादास्पद उत्तर कोरिया भ्रमणबारे तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

पाटीृको औपचारिक जानकारीविना व्यक्तिगत हैसियतमा नेता नेपालले उत्तर कोरियाको भ्रमण गरेको बताउँदै ओलीले असन्तुष्टि व्यक्त गरेका हुन्।

पार्टीको संस्थागत निर्णयबाटै माधवकुमार नेपाललाई पठाउनुभएको हो भन्ने प्रश्नमा ओलीले भने, -माधव नेपालजी उत्तर कोरिया जानु भो । त्यो उहाँको व्यक्तिगत भ्रमण हो । त्यसमा पार्टी जवाफदेही हुँदैन।

अन्नपूर्ण पोस्टमा एमाले अध्यक्ष केपी ओलीको अन्तर्वाता छापिएको छ।





Comments

comments

Leave a Reply

19614