महानगरमा मच्चियो भाँडभैलो

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिबीच धु्रवीकरण हुँदा दुई धु्रवमा बाडिँदा भाँडभैलो मच्चिएको छ।

अस्ति बुधबार बोलाईएको नगर कार्यापालिका बैठक पनि प्रतिनिधिबीचको तीव्र विवादले गर्दा बस्न नसकेको खबर नागरिकमा छ।

महानगरका निर्णयहरु कार्यापालिका बैठकमार्फत पारित गर्नुपर्छ।

साउन ८ गतेपछि बुधबारलाई कार्यापालिकाको बैठक राखिएको थियो।





Comments

comments

Leave a Reply

19616