गोर्खाल्यान्ड आन्दोलनको आज निर्णायक वार्ता : बेनर्जी आइन् सिलिगुडि

गोर्खाल्यान्ड माग गर्दै आन्दोलनरत दल र पश्चिम बंगाल सरकारबीच मंगलबार (आज) वार्ता हुँदैछ।

मुख्यमन्त्री ममता बेनर्जीको आह्वानमा सिलिगुडिको उत्तरकन्यामा वार्ता हुन लागेको खबर कान्तिपुरमा छ ।

वार्तामा सहभागी हुन मुख्यमन्त्री बेनर्जी सोमबारै सिलिगुडि आइपुकेकी छन्।

दुई साता अघि कोलकातामा भएको छलफलपछि आन्दोलनकारी दल गोर्खा जनमुक्ति मोर्चाबीच अन्तरकलह सुरु भएको थियो।





Comments

comments

Leave a Reply

19692