पोद्दारको घरमा छापाः दैनिक पाँच करोडको हुन्डी

काठमाडौँ, ८ असार । हुन्डी कारोवार र सुन तस्करीमा संलग्न रहेको आशंकामा पक्राउ परेका विमल पोद्दारले दैनिक ५ करोडसम्मको हुन्डी करोवार गर्ने गरेको खुलेको छ।

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले पक्राउ गरेपछि बयानको क्रममा उनले सन् २०१५ पछि सुन तस्करीमा संलग्न नभएको तर हुन्डीको कारोवार गरिरहेको बताएका हुन्।

उनले दैनिक पाँच करोडसम्मको हुन्डी गर्ने गरेको खुलाएका छन्। नागरिकमा खबर छ।





Comments

comments

Leave a Reply

23716