पेन्सन लिन बैंकमा पालो कुर्दाकुर्दै मृत्यु

काठमाडौँ । स्याङ्जास्थित नेपाल बैंक लिमिटेडमा आइतबार पेन्सनका लागि पालो कुरेर बसेका हेमराज अर्यालको मृत्यु भएको छ।

स्याङ्जाको चापाकोट-२ का ७५ वर्षीय अर्याल निवृत्त शिक्षक हुन्।

प्रहरीका अनुसार चापाकोटबाट आएका अर्याल मुटु र उच्च रक्तचापसम्बन्धी रोगबाट पीडित थिए। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

26790