विश्वम्भर प्याकुरेलले दिए राजदूत पदबाट राजीनामा

विश्वम्भर प्याकुरेल

श्रीलंकाका लागि नेपाली राजदूत प्राडा विश्वम्भर प्याकुरेलले परराष्ट्र प्रशासनप्रति चरम असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन्।

प्याकुरेलले परराष्ट्र कर्मचारी कामप्रति गम्भीर नरहेको र व्यक्तिगत स्वार्थमा मात्र केन्द्रीत भएको आरोप लगाएका छन्। उनको राजीनामा स्वीकृत भएको छ। यो खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ।





Comments

comments

30639