Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
गगनचुम्बी भवनले जोखिममा पोखरा, ६ हजारबढी घर मापदण्डविपरित – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

गगनचुम्बी भवनले जोखिममा पोखरा, ६ हजारबढी घर मापदण्डविपरित

फाइल फोटो

‘हिमालको लोभले म पोखरा बसेँ, हिमाल छेक्केगरी पोखरामा जथाभावी अग्ला घर बन्दा मैले सजिलै हिमाल देख्न पाउँदिन,’ यो भनाई हो पर्यटनविद् झलक थापाको।

५० वर्षदेखि पोखरालाई राम्रोसँग नियाल्दै आएका उनलाई पोखरामा हाल जथभावी रुपमा बनेका अग्ला घर देख्दा चित्त दुख्न गरेको छ।

फेवाताल वरीपरी जब अग्ला घर बन्न थाले र जथभावी फोहोर तालमा मिसाउन थालियो, त्यसयता झण्डै अढाई दशकदेखि पानीसमेत नछोएको उनी बताउँछन्।

पोखरामा अग्लाभन्दा राम्रो र आकर्षक प्रायः सबैजसोका घरबाट हिमाल, ताल नजिक हुनेको ताल देखिने घर बनाउन उनले सुझाव दिँदै आउँदा जथवाभी अग्ला घर बन्न थालेपछि २०५३ साल देखि यस विषयमा बोल्न छोडेको उनले बताए । यो समाचार कारोबार दैनिकमा दीननाथ बरालले लेखेका छन्।





Comments

comments

31611