वीरेठाँटी–मुक्तिनाथ केबलकारको डीपीआर बन्दै

फाइल फोटो

मुस्ताङको मुक्तिनाथदेखि कास्कीको वीरेठाँटीसम्मको केबलकार सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) तयार गर्न लागिएको छ।

अस्ट्रेलियाको जहाज ल्याएर ‘लाइडर’ प्रविधिबाट सर्भे गरिसकिएको र अब डीपीआर तयार गर्न लागिएको निर्माण कम्पनी मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले जानकारी दिए।

चार महिनाभित्र डीपीआर तयार गरिसक्ने गरी काम अघि बढेको उनको भनाइ छ। यो समाचार अभियान दैनिकमा छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

31671