Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सहारालाई सहयोग

सहारालाई सहयोग
सुदर्शन रञ्जित / एचकेनेपाल डट कम-
सहारा क्बलका शुभचिन्तक एवं समाजसेवी जोर्डन हङ्गकङ्गनिवासी टप माउण्ट ताइक्वाडो का सचालक प्रक्षिशक मास्टर गणेश गुरुङ्गले सहारा एकेडेमी दोविल्लाको अवलोकन गरेका थिए।

उक्त अवसरमा सहारा क्बल पोखराका पदाधिकारीहरुका साथमा अध्यक्ष वीरभद्र आचार्य र उपाध्यक्ष हरिराम गुरुङ्गले माला एवं खादा लगाएर स्वागत गरेका थिए भने अध्यक्षबाट सहारा क्लब पोखराको गतिविधि एवं एकेडेमीको बारेमा प्रकाश पारेका थिए। सहारा क्लब पोखराको गतिविधि जानकारी लिई एवं एकेडेमी अवलोकन पस्चात एकेडेमीका बालकहरु सँग भलाकुसारी गरि मास्टर गुरुङ्गले खुशी व्यक्त गरेको थिए भने सहारा एकेडेमी अक्षयकोषको लागि १३ हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम





Comments

comments

3204