खाडी र मलेसियामा गरी २७ नेपाली कोरोना भाइरसबाट संक्रमित

फाइल फोटो

मलेसिया र खाडी मुलुकमा कार्यरत २७ नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बहराइमा १२, युएईमा ८, साउदीमा ४, कुवेतमा २ र मलेसियामा १ जना गरी कुल २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

जसमा युएईमा कार्यरत कोरोना संक्रमण पुष्टि भएका २ जना निको भएका छन् । कतारले भने राष्ट्रियता नखुलाएका कारण नेपाली संक्रमित भए–नभएको खुलेको छैन। राजधानी दैनिकमा खबर छापिएको छ।

[table “9” not found /]
[table “10” not found /]
[table “6” not found /]






Comments

comments

35329
%d bloggers like this: