६ दिनयता कोरोना संक्रमित थपिएनन्

कोरोना परीक्षण

काठमाडौं, पछिल्लो ६ दिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या स्थिर रहेको पाइएको छ।

पछिल्लो दिनमा परीक्षण गर्ने क्रम बढाइँदासमेत कोरोना संक्रमितको संख्या नदेखिनुलाई सकारात्मक रुपमा लिइएको सरकारी अधिकारीहरुले बताएका छन्।

गत २४ घण्टामा ६ सय ३० जनाको कोरोना परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। यो समाचार राजधानी दैनिकमा छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

35400