हङकङकी जलपरीलाई अर्को सफलता, जितिन् अर्को रजत पदक !

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३० जुलाई। हङकङकी जलपरी Siobhan Bernadette Haughey ले टोकियो ओलम्पिकमा हङकङको लागि थप अर्को रजत पदक जितेकी छन्।

–

उनले आज बिहान १०० फ्री स्टाईलमा हङकङको लागि अर्को रजत पदक जितेर इतिहासमा आफ्नो नाम दर्ज गराइएकी छन्।

–

यसअघि, गत बुधबार २०० फ्री स्टाईल पौडी खेलमा उनले हङकङको लागि पहिलो र ऐतिहासिक जित हासिल गरेकी थिइन्। उनले हङकङको राष्ट्रिय र एसियाको नयाँ कीर्तिमान आफ्नो नाममा पारेकी छन्।

आयरिश बाबु र हङकडेली आमाकी छोरी Haughey सन् १९९७ मा हङकङमा जन्मेकी हुन्।

–
–




Comments

comments

Leave a Reply

44039