पोखरा विमान दुर्घटनाः उद्धार कार्य जारी… (फोटोफिचर)

पोखरामा आइतवार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनास्थलमा उद्धार कार्य आज पनि जारी छ। आइतवार ६८ वटा शव फेला परे पनि ४ जनाको शव फेला पार्न सकिएको थिएन। तस्वीरः सुदर्शन रञ्जित/ एचकेनेपाल डट कम

सेतीको खोंचमा उछिट्टएर बेपत्ताको शव खोजिदैं
खोजी कार्य जारी
सेतीको खोंचमा उद्धारकर्मीहरु




Comments

comments

65430