यसरी जारी भयो नयाँ संविधान (भिडियो र नयाँ संबिधान पूर्णपाठसहित)

काठमाडौं, ३ असोज- संघीय गणतन्त्र नेपालको नयाँ संविधान आज नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा भव्य समारोहबीच जारी गरिएको छ। संविधानसभाको अन्तिम बैठकबाट राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान जारी गरेका हुन्।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान राष्ट्रपति यादवले जारी गरेपछि आजदेखि नयाँ संबिधान लागू भएको छ भने पुरानो अन्तरिम संविधान स्वत: खारेज भएको छ। नयाँ संविधानमा तीन सय ५० पृष्ठमा ३७ भाग, तीन सय आठ धारा र नौ अनुसूची छन्।

यस्तो छ नयाँ संबिधान पूर्णपाठसहित

नेपालको नयाँ संबिधान यसरी जारी भयो हेर्नुहोस् भिडियो

नेपालको नयाँ संबिधान यसरी जारी भयो हेर्नुहोस् भिडियो
राष्ट्रपति डा. रामवरण यादवको पूर्ण वक्तव्यसहित….

Posted by HKNepal.com on Sunday, 20 September 2015

नयाँ संबिधानको प्रत्यक्ष प्रसारण हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

8700