Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

संविधान जारी हुंदा राष्ट्रपतिको घरमै ब्ल्याक आउट

संविधानसभाबाट नयाँ संविधान जारी भएको घोषणा हुनासाथ काठमाडौंमा दीपावली गरिएपनि जनकपुरमा राष्ट्रपतिको घरदेखि लिएर प्रमुख दलका नेताको घरमा समेत बत्ती नवाली ब्ल्याक आउट गरिएको छ।

जनकपुर उपमहानगरपालिका ९ स्थित ब्रह्मपुरीस्थित यादवको घरमा आइतबार साँझ एउटा पनि बत्ती बलेन। कांग्रेसका नेता तथा मन्त्री विमलेन्द्र निधिको निवास पनि अन्धकार थियो। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। राष्ट्रपति छेउमै रहेका एमालेका नेता रघुवीर महासेठको घरमा पनि बत्ती बलेन।





Comments

comments

Leave a Reply

8730