हङकङमा ७.९ म्याग्निच्युट लाईभ कन्सर्ट हुने

एचकेनेपाल डट कम संवाददाता –
नेपाली कलाकार संघ हङकङले नेपालको भूकम्पपीडितहरुको सहयोगार्थ लागि ७.९ म्याग्निच्युट बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ।

स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने कार्यक्रम अक्टोबर ४ तारिख काउलुन पार्क पियाजामा हुने कलाकार हेम राईले बताए। राईका अनुसार कार्यक्रम अपरान्ह १ बजे सुरु भएर राति ९ बजेसम्म सञ्चालन हुने छ।

थप जानकारीको लागि तलको पोष्टरमा क्लिक गर्नुहोला





Comments

comments

Leave a Reply

8734