Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

रिक्सामा भेटिए दर्जनौं शंकास्पद शवहरु हेर्नुहोस् भिडियो…

जनकपुर। धनुषाको जनकपुरस्थित दूधमती पुलनजिक दर्जनौं व्यक्तिको शव फेला परेका छन्। त्यहाँको एक अस्पतालले बेवारिसे शब व्यवस्थापनको लागि गाड्न लगिएको बताए पनि स्थानीयले ती शव केही महिना बेपपत्ता भएका व्यक्तिहरुको हुन सक्ने अड्कलबाजी गरेका छन्। घटना शंकास्पद देखिएपछि स्थानीयबासीले छानबिनको माग गरेका छन्। हेर्नुहोस् भिडियो





Comments

comments

Leave a Reply

8908