प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनका अर्का साथी पक्राउ

भैरहवा। प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनका अर्का सारथी पक्राउ परेका छन्।

नेपालमै आएर नेपालीलमाथि एसएसबीको अत्याचार

भारतीय सुरक्षा बल (एसएसबी)ले सूर्योदय नागरपालिका–२ मानेभञ्जयाङका वाङदेन भोटेले बनाउँदै गरेको घर केही दिनअघि बनाउन रोक्यो।

पूर्वउपसचिवको घरभित्र गोली हान्ने को ?

राजधानीको कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरको तेस्रो तलामा सोमबार राति छिरेको गोली कसले हानीको हो भन्नेबारे…

उपनिर्वाचन मंसिरमै गर्ने सहमति

निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने विषयमा सहमति भएको छ।

भारतबाट तलब बुझ्छन् नेपाली सरकारी कर्मचारी

हरेक वर्खायाममा चर्चामा आउने कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झण्डै दुई दर्जन कर्मचारी खटाएको…

लागुपदार्थ कारोबारमा नयाँ प्रयोग

चितवन – इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले गत सोमबार राति रत्ननगर नगरपालिका–२ बाट ४३ किलो चरेस…

कुवेत जान खोज्दा जेल पुगे दुई नेपाली युवती

बिर्तामोड–६ रुपा लिम्बु (नाम परिवर्तन) पुस अन्तिम साता कुवेत जान भनी निस्किइन्।

२५०० बिघा ‘माओवादी’ कब्जामै

तत्कालीन विद्रोही माओवादीले अगुवाइमा दाङमा कब्जामा लिएको २५ सय बिघा जग्गा अझै फिर्ता भएको छैन।

देउवा–पौडेल चर्काचर्की, ‘भिलेन’ बनाउन खोजेको देउवाको आरोप

पार्टीको चौथो महाधिवेशनको कार्यतालिका ल्याउने कि नल्याउने भन्ने सवालमा कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र…

ठेकेदारलाई कडाइ गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी ओलीले ठेकेदारहरुलाई दिइने ‘मोबिलाइजेसन कस्ट’(काम सुरु गर्नुअघि दिने पेस्की) मा कडाइ गर्न विकासे मन्त्रालयका…

५० घण्टापछि जंगलमा भेटिइन् बालिका

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ की २ वर्षीया बालिका सुम्निमा इवाराम हराएको दुई दिनपछि फेला परेकी छिन्।

शरद गौचनको हालतमा पुर्‍याइदिने भन्दै दुबईबाट धम्की

चन्दाका लागि निर्माण व्यवसायीलाई संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट धम्की आएको खुलेको छ।

जति म्याद थपे पनि बन्दैनन् सडक

लगनखेलबाट सातदोबाटोसम्मको दूरी ०.८ किलोमिटर छ। अर्थात् एक किलोमिटर पनि छैन।

प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न १८ गते सिंगापुरतर्फ जाने भएका छन्।

तातोपानी नाका खुल्यो तर चलेन

लामो प्रयासपछि पुनः सञ्चालनमा आएको तातोपानी नाका भूकम्पअघिको अवस्थामा फर्कन सकेको छैन।

31150