सरकार र केसी आ-आफ्नै अडानमा

काठमाडौ, संसदमा पेस भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अनुमोदन प्रक्रियामा सरकार र डा. गोविन्द केसी आआफ्नै…

नेपाल आयल निगम जग्गा खरिद घोटालाः ६१ करोड कर छलीमा अख्तियार मौन

काठमाडौँ, नेपाल आयल निगमको इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमितता र सब ६१ करोड रुपैयाँ…

सहकारी र मनी एक्सचेन्जबाटै हुण्डी कारोबार

काठमाडौं – दुई सातायता प्रहरीले ठूलो मात्रामा गैरकानुनी आर्थिक कारोबार (हुन्डी) को रकम बरामद गरिरहेको छ।

सयौँ विदेशी अपराधी फरार, चार अर्ब जरिवाना संकटमा

काठमाडौँ। अपराधमा संलग्न विदेशी नागरिक फरार हुँदा चार अर्ब जरिवाना असुल्न बाँकी छ।

किन सार्वजनिक हुन चाहेनन् बम्जन ?

सिन्धुली, रामबहादुर बम्जनसम्बद्ध बाधी श्रवण धर्म संघले माघ ६ गतेबाट सिन्धुलीस्थित आश्रममा मैत्री धर्म प्रज्ञा प्रशिक्षण…

वाइडबडी खरिद प्रकरणमा मन्त्री अधिकारीले बोले अर्को झुट

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वाइड विमान खरिद प्रकरणमा अर्को झुटो अभिव्यक्ति दिएको…

वाइडबडी प्रकरणमा मेरो कुनै दोष छैन : देउवा

धनगढी, कांग्रेस सभापति शेरबहादु्र देउवाले वाइडबडीमा आफ्नो कुनै दोष नभएको दाबी गरेका छन्।

हजारौँको अगाडी मेयरको हत्या

वार्सवा, पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ।

शंकास्पद भिसामा नेपाल छिरेका दुई नाइजेरियाली पक्राउ

काठमाडौं, शंकास्पद प्रवेशाज्ञा (भिसा) वाहक दुई नाइजेरियाली पक्राउ परेका छन्। नाइजेरियाको राहदानीमा भएको नेपालको भिसा शंकास्पद…

लाउडाको नालीबेली, ९५ पटक पेसीमा

काठमाडौं, १८ वर्ष पुरानो बहुचर्चित लाउडा विमान भाडा मुद्दा अहिलेसम्म किनारा लागेको छैन।

आज माघे संक्रान्ति मनाइँदै, यस्तो छ माघे संक्रान्ति मनाउनुको कारण र अर्थ

एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, १ माघ। माघे सङ्क्रान्ति पर्व आज मुलुकभरि विभिन्न नदी, दोभान तथा…

भारतद्वारा पानी र क्षतिपूर्ति दिन इन्कार

काठमाडौं। कोसी, गण्डक र महाकाली नदीमा एकलौटी संरचना बनाएको भारतले नेपाललाई क्षतिपूर्ति दिन अस्वीकार गरेको छ।

कोकमा रक्सी मिसाएर किशोरीको सामूहिक बलात्कार

भद्रपुर, कोकको बोतलमा रक्सी मिसाएर दुई युवकले भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको…

वाइडबडी खरिदमा देउवाको संलग्नताबारे सांसदको चासो

वाइडबडी विमान खरिदमा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको समेत संलग्नताबारे सत्यतथ्य जानकारी दिन सत्तारुढ दलका…

कोलकातामा बरामद सुन नेपाल ल्याउन कूटनीतिक पहल

सरकारले भारतको कोलकातामा ३३ केजी सुनसहित पक्राउ तीन नेपालीलाई अनुसन्धानका लागि नेपाल ल्याउन कूटनीतिक पहल थालेको…

26503