नेपालमा हुने भनिएको आईफा अवार्ड रोकिनु गलत

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले आईफा अवार्ड कार्यक्रम स्थगन् गरेकोमा आक्रोश पोख्दै नेपाल सरकार दोषी…

कस्टमेटिक साइन्सलाई नेपालमा भित्र्याउदै परिशी

बरिष्ठ सौन्दर्यबिद आमा सोनी काररंजितको प्रेरणाबाट भारतमा बसेर कस्टमेटिक साइन्स अध्ययन गर्दै गरेकी सम्भबत नेपालको नै…

आइफा अवार्ड विवादः पर्यटन बोर्ड भन्छ, पैसा दिने निर्णय भएको छैन

इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड वितरण कार्यक्रम काठमाडौँमा गर्न नेपालले पैसा दिने भन्ने समाचारप्रति आफ्नो…

आइफामा कस्को खर्च कति?

बोर्डका अनुसार आइफामा सहभागि हुन कलाकार सहित एक हजार भन्दा धेरै भारतबाट मात्रै सहभागि हुनेछन्।

१ अर्ब खर्चेर भारतीय फिल्मी अवार्ड समारोह गर्न सरकार तत्पर

राष्ट्रपतिबाट प्रदान गरिने चलचित्र जगतको राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको ३ वर्ष भइसक्यो।

बीर विक्रम- २ को प्रिमियरको लागि पल सिंगापुरमा

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम – सिंगापुरः मिलन चाम्सद्वारा निर्देशित तथा पल शाह, वर्षा शिवाकोटी,…

बेलायतमा बीर विक्रम २ फिल्मको ग्राण्ड रेड कार्पेट प्रिमियर गरिने

भूमिराज राई / एचकेनेपाल डट कम – बेलायत। निर्देशक मिलन चाम्सको नयाँ चलचित्र बीर बिक्रम २…

अमर लामालाई गोली हान्नेसँग चिया पिएको छु: अपिल विष्ट

‘काजगपत्र’ र ‘झुम्की’ फिल्मका निर्देशक अपिल विष्ट ‘दासढुंगा’का निर्माता हुन्। अहिले उनी दासढुंगाको सिक्वेल बनाउँदै छन्।

मेलिनासँग रोमान्टिक फिल्म खेल्ने रहर छ: पुष्पल खड्का

मलाई मेलिना राईको स्वर एकदम मन पर्छ। स्रोतालाई तानिरहन सक्ने स्वर छ।

धरानमा मेलिना र भीटेन एउटै मञ्चमा

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम – धरान। निक्कै लामो समयपछि शनिबार धरानमा आयोजना भएको कन्सर्टमा…

सांगीतिक कार्यक्रमका लागि मलेसिया पुगेका नेपाली कलाकारहरु पक्राउ

सांगीतिक कार्यक्रमका लागि भनी आएका कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको छ।

‘तिमी सुनमा जोखिने मान्छे’ गीतको छायाँकन

तिमी सुनमा जोखिने मान्छे, म सुनपानीले चोखिने मान्छे … । जातिय विभेदको प्रेममा आधारित मर्मश्पर्शी गीतको…

‘हिम्मतवाली’ का नायक सुदर्शन गौतमलाई पक्राउ गर्न क्यानेडियन प्रहरीलाई पत्राचार

नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमलाई पक्राउ…

चर्चित गीत ‘सुन साइँली”को रोयल्टी खोइ? – हर्क साउद

चर्चित गीत ‘सुन साइँली… चालीस कटेसी रमाउँला’ गीतका सर्जक हुन्, हर्क साउद।

बेलायतमा गायक राजेशपायलको साँगीतिक कार्यक्रम हुने

सौरभ श्रेष्ठ – स्विन्डन, बहुप्रतिक्षित अल्बम दर्शन नमस्ते -४ को रिलिजपछि गायक राई इज किङ राजेश…

29719