जेठ १९: दरबार हत्याको २४ औँ स्मृति दिवस

काठमाडौँ। पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ।

पिएसजीको ऐतिहासिक जितः च्याम्पियन्स लिगको फाइनलमा देखायो जादु

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम- लण्डन, युरोपको सबैभन्दा प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको…

अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !

खोटाङ। अकबरे खुर्सानीको मूल्य यहाँ हालसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो…

६ महिनापछि घर फर्किए तिङ्करवासी

दार्चुला । दार्चुलाको उत्तरी सिमानामा अवस्थित तिङ्कर गाउँमा स्थानीयहरू ६ महिनापछि गाउँ फर्किएका छन् । गत…

वरिष्ठ सर्जक गणेश रसिकको निधन, छोरी बेलायतबाट नेपाल आएपछि अन्तिम संस्कार गरिने ..

काठमाडौँ । नेपाली साहित्य र संगीत क्षेत्रका चर्चित व्यक्तित्व, वरिष्ठ सर्जक, संगीतकार तथा साहित्यकार गणेश रसिकको…

बच्चा कोरल्दै आगन्तुक चरा

चितवन । गर्मी छल्न र प्रजननका लागि यहाँ आएका आगन्तुक चराले बच्चा कोरल्न थालेका छन् ।…

‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान

झापा । शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ रोगका कारण बर्खे धान पाक्न नपाउँदै बोटमै सुकेको छ…

उत्खननको पर्खाइमा तामाखानी..

बागलुङ। नेपालकै २२ ठूला परम्परागत खानीमध्येको एक हो जैमिनी नगरपालिका–१० राङ्खानी । तामाको धाउ निकालिएका दर्जनौँ…

‘धिमे बाजा’ को संरक्षणमा जुट्दै भोजपुरका नेवार समुदाय

भोजपुर। भोजपुरको नेवार समुदाय आफ्नो भाषा र संस्कृतिको जगेर्नामा जुटेको छ । लोप हुन लागेको धिमे…

हवाई भाडादरमा लाग्ने भ्याट नहटाएकोमा नाट्टाको असन्तुष्टि..

काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले आगामी आर्थिक वर्ष २०८२/८३ को…

131447