लगातारको वर्षासँगै गण्डक ब्यारेजका सबै ढोका खुला

नवलपुर, लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्।

54567