ज्योति डिस्टिलरीमा ब्वाइलर विष्फोट हुँदा एकको मृत्यु, ६ जना घाइते

चन्द्रपुर(रौतहट), रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा ब्वाइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

134821