म्याग्दीमा १०७ वर्षीय वृद्धद्वारा मतदान

म्याग्दी,  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गर्नुभएको छ।

स्थगन भएका मतदान केन्द्रको सङ्ख्या ७९ पुग्यो

यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ।

61764